३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन २७, २०८२

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्।
वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ।
मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्।
कर्कट – आर्थिक पक्ष बलियो बन्ने संकेत। नयाँ अवसरको खोजीमा सफलता मिल्नेछ। पारिवारिक खुशी बढ्नेछ। खर्चमा नियन्त्रण आवश्यक छ।
सिंह – आत्मविश्वास बढ्नेछ। नेतृत्वको अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
कन्या – गोप्य योजनामा लाभ हुने दिन। मान–प्रतिष्ठा बढ्नेछ। दाम्पत्य सम्बन्धमा मिठास रहनेछ। आर्थिक पक्ष मध्यम रहन सक्छ।
तुला – लाभदायक समाचार सुन्न पाइनेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। घरायसी काममा समय दिने अवसर मिल्नेछ। खानपानमा ध्यान दिनुहोस्।
वृश्चिक – कारोबारमा वृद्धि हुनेछ। मान्यजनको सहयोग पाइनेछ। स्वास्थ्यमा सुधार आउनेछ। लामो यात्रामा सफलता मिल्ने योग छ।
धनु – अध्ययन र प्रतियोगितामा राम्रो समय। धार्मिक कार्यमा मन जानेछ। आर्थिक पक्ष स्थिर रहनेछ। नजिकका व्यक्तिसँग गलतफहमी टाढा राख्नुहोस्।
मकर – व्यापार र पेशामा प्रगति हुने सम्भावना। पारिवारिक सुख बढ्नेछ। स्वास्थ्यमा ऊर्जा बढ्नेछ। यात्रामा लाभ मिल्नेछ।
कुम्भ – नयाँ कार्य सुरु गर्न अनुकूल समय। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। आर्थिक लाभको सम्भावना। अनावश्यक खर्चमा ध्यान दिनुहोस्।
मीन – कार्यक्षेत्रमा अवसरको लाभ लिनुहोस्। घरायसी खुशी बढ्नेछ। धन प्राप्तिको योग। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!