२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल किसान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकीद्वारा सम्पूर्णमा हार्दिक कृतज्ञता,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन २९, २०८२

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न सञ्चार माध्यमहरू बाट बधाई एवं शुभकामना ब्यक्त गर्ने सबै साथीभाइ, इष्टमित्र, मेरा आदरणीय दाईहरू दीदीहरू , भाई ,बहिनी , सञ्चारकर्मी मित्रहरू साथै सम्पूर्ण शुभचिन्तकहरूलाई हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु। तपाईहरूको माया, विश्वास र सद्बभ।बले मलाई अझ बढी जिम्मेवारी बनाउनु साथै अघि बढ्न प्रेरित गरेको छ। आगामी दिनहरूमा पनि यहाँहरूको यो साथ सहयोग निरन्तर पाइरहने विश्वासका साथ, पूर्ण समर्पण र निष्ठाका साथ काम गर्दै जाने छु। अन्तमा पुनः सबैमा मेरो गहिरो कृतज्ञता एवम् आभार प्रकट गर्न चाहान्छु । धन्यवाद ।
जय नेपाल 🙏🏻जय किसान🙏🏻

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!