२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले लागूऔषध खैरो हेरोइन १४७ ग्राम इन्डियाको मेन डिलरसहित २ जना पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ३०, २०८२

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगर आएदेखी धमाधम अपराधीक घटनाको नियन्त्रणमा धेरै सुधार हुन थालेको छ ।

बाँके जिल्ला प्रहरी मातहतको अस्थायी प्रहरी पोस्ट नगर भवन इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका ३ एक लाईनीबाट बिहीबार ४७ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दाङकोतुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय वीरबहादुर विकलाई गए राति पक्राउ गरेको छ भने शुक्रबार त्रिभुवन चौकबाट इन्डियाको मेन डिलर ४५ वर्षीय रसुल अहमद १०० ग्राम लागूऔषध पक्राउ परेका छ्न उनिहरुलाई बाँके प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!