२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शनिबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन ३१, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -आज आत्मविश्वास बढ्नेछ, अध्ययन–अध्यापन वा रचनात्मक कार्यमा मन जानेछ। पारिवारिक आत्मीयता र शुभचिन्तकको साथ पाउने दिन हो। इच्छाएको काम पूरा हुने सम्भावना छ, तर कार्य गर्दा हतार नगर्नुहोस्।

वृष -बिहान खर्च वा मानसिक तनावको संकेत देखिन्छ। आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्। दिउँसोबाट परिस्थितिमा सुधार आउनेछ र नयाँ ज्ञान वा कलात्मक काममा रुचि बढ्नेछ।

मिथुन -आम्दानीको नयाँ बाटो खुल्नेछ। रोकिएका काम बन्ने सम्भावना छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। यात्रा वा स्थान परिवर्तनको योग पनि छ।

कर्कट -आज तपाईंको बोली र व्यवहारबाट धेरैको मन जित्न सक्नुहुन्छ। पुरानो समस्या समाधान हुने संकेत छ। सम्मान, अवसर र सामाजिक प्रतिष्ठा बढ्नेछ।

सिंह -सुरुवातमा अलिक अलमल भए पनि दिउँसोतिर भाग्यले साथ दिनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागिता हुने सम्भावना छ। मनको शान्ति र आत्मबल बढ्नेछ।

कन्या -स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। काम पूरा गर्न समय लागे पनि अन्ततः सफलता पाउने दिन हो।

तुला -मनोरञ्जन र रमाइलो भेटघाटको दिन। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। तर दिउँसोतिर स्वास्थ्यमा कमजोरी वा अनावश्यक खर्च बढ्न सक्छ, सावधान रहनुहोस्।

वृश्चिक-रोकिएका काम बन्नेछ, चुनौती पार गर्न सक्ने क्षमता देखिनेछ। आर्थिक लाभका साथै नयाँ योजनामा हात हाल्ने अवसर प्राप्त हुनेछ।

धनु -सुखद समाचार प्राप्त हुनेछ। अध्ययनमा प्रगति, प्रतिस्पर्धामा सफलता र सम्मान पाउने समय हो। कार्यक्षेत्रमा नयाँ अवसरको संकेत छ।

मकर -हतारमा निर्णय नगर्नुहोस्, अन्यथा समस्या बढ्न सक्छ। आर्थिक विषयमा सजग रहनुहोस्। दिउँसोतिर अवसरहरू प्राप्त हुने सम्भावना छ।

कुम्भ -कर्ममा लगनशीलता बढ्नेछ, जसको प्रतिफल रूपमा नाम, दाम र सम्मान पाइनेछ। साथीहरूसँग सन्तुलित व्यवहार राख्नु राम्रो हुनेछ।

मीन -परिस्थिति तपाईंको पक्षमा आउनेछ। भौतिक सुविधा, आम्दानी र अनुभव बढ्ने संकेत छ। परिवार वा साथीहरूसँग रमाइलो समय बित्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!