२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुलसीपुर वडा नं.१८ स्थित बिजौरीमा रहेको ठाकुर स्मृति प्रतीक्षालयमा सरसफाइ

Logo
सागर रोका प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

दाङ । बिजौरी तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित भोजपुर चोकमा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ कार्यक्रम राखिएको थियोे

विशेष गरेर आउदै गरेको हरीतालिका तिजको अवसर पारेर तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि सरसफाइ गरिएको थियोे ।

ठाकुर स्मृति प्रतीक्षालयको भित्र देखी लिएर त्यस वरिपरि त्यहाँ आउने मानिसहरुले भोला,चुरोट,सुर्तीजन्य,चाउचाउ अन्य बस्तहरु खाएर जथाभावी फोहोर फाल्ने गरिएको थियोे ।

ठाकुर स्मृति प्रतीक्षालयको माथिल्लो तल्लामा घास र माटोले गर्दा बर्खायाममा पानीको भाग भित्र आउने भएकोले आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ गरिएको थियोे ।

ठाकुर स्मृति प्रतीक्षालयको सरसफाइ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुँदै गर्दा रहेक मानिसहरुले राम्रो कामको सुरुवात गरेको भन्दै धेरै जसोले धन्यवाद पनि दिएका थिए ।

ठाकुर स्मृति प्रतीक्षालयको भवनमा
तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बिजौरी सामुदायिक सिकाइ  केन्द्र पनि रहेको पाएको छ । भने बिजौरी सामुदायिक सिकाइ केन्द्र स्थापना २०७० साल बाट रहेता पनि ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि यसरी फोहोर हुँदा सम्म सरसफाइ अभियान भने एक पटक पनि नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य रबिन्द्र केसीले गुनासो व्यक्त गर्नु भएको थियोे ।

चाडपर्व नजिकिदै गर्दा बिजौरी बजारको वरिपरिको फोहोरलाई ब्यवस्थापन गर्नको लागि सरसफाइ अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी लागी परेको वडा नं.१८ का सभापति शिवराज खत्रीले जानकारी दिनु भएको थियोे ।

तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको सरसफाइ कार्यक्रम बिहान ११:००बजेबाट सुरु भएको २:०० बजे तिर सरसफाइ कार्यक्रम सप्पन्न भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!