दाङ । घोराही उप-महानगरपालिका वडा नं.१५ स्थित गुरुकुल एकेडेका बिद्यार्थीहरुलाई यस जिल्ला ट्राफिक प्रहरी कार्यालयका घोराही दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमबाट ट्राफिक नियम उल्ङघन, सवारी दुर्घटना न्युनिकरण, सडकमा यात्रा गर्दा ध्यान दिन पर्ने
कुराहरु, ट्राफिक सिग्नल, तथा जेव्रा क्रस्रको वारेमा सचेतना मुलक प्रशिक्षण दिनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बनले जानकारी दिनुभएको छ ।