काठमाडौं । नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।
रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी/उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ।
आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ ।