१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

डिआईजी डम्बरबहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र,दिपायल डोटीको अनुगमन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

दिपायल । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र, दिपायल डोटीको अनुगमन तथा निरीक्षण गर्नुभयो । उक्त निरीक्षणको क्रममा उहाँले तालिममा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधि, भौतिक

पूर्वाधार, उपलब्ध स्रोत–साधन तथा तालिमको प्रभावकारिताबारे जानकारी लिनुका साथै तालिमलाई अझ प्रभावकारी, व्यावसायिक र अनुशासित बनाउन आवश्यक निर्देशन दिनुभएको सुदृढर पश्चिम् प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!