२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी केसीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय पथलैया बाराको निरीक्षण,

Logo
श्रवण सराफ प्रकाशित शनिबार, भाद्र १४, २०८२

बारा । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२” अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको निरीक्षण तथा अनुगमन भदौ १४ गते सम्पन्न भएको छ ।


“ नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton)” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको मूल्याङकन टोलीबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापन कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको अबलोकन तथा निरीक्षण गर्नुभएको ।

साथै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवाल ज्यूद्वारा राजमार्ग पथलैयाको मानवश्रोत एवं प्रशासनिक व्यवस्थापन, श्रोत साधन व्यवस्थापन, राजमार्ग पथलैयाबाट भए गरेका रचनात्मक तथा सृजनात्मक कार्य लगायत समग्र विषय वस्तुहरुको प्रस्तुतीकरण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]