१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र १६, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
आज भावनात्मक संवेदनशीलता बढ्नेछ। व्यापार वा नोकरीमा केही ढिलाइ हुन सक्छ। खर्च बढ्ने योग छ। विदेश वा धार्मिक यात्राको योजना बन्ने सम्भावना छ।
वृष
साझेदारी र मित्रतामा सहयोग पाउने दिन हो। आम्दानी बढ्ने संभावना छ। लगानी गर्दा विवेक अपनाउनुहोस्।
मिथुन
कामकाजमा व्यस्तता बढ्नेछ। जिम्मेवारी थपिन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्।
कर्कट
पढाइ-लेखाइ र अध्ययनमा प्रगति हुने समय छ। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। सन्तान पक्षबाट सुख मिल्ने संकेत छ।
सिंह
पारिवारिक र घरायसी खर्च बढ्नेछ। रियल स्टेट वा सम्पत्तिसम्बन्धी काममा ध्यान दिनुहोस्। पारिवारिक आत्मियता बढ्नेछ।
कन्या
भाई-बहिनी वा नजिकका साथीबाट सहयोग मिल्नेछ। नयाँ योजना अघि बढाउन सकिनेछ। सञ्चार र यात्रामा व्यस्तता रहनेछ।
तुला
आर्थिक पक्षमा सुधार आउनेछ। खानेकुरा र विलासी वस्तुमा खर्च बढ्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ।
वृश्चिक
चन्द्रमा लाभकारी भावमा भएकाले आत्मविश्वास बढ्नेछ। नयाँ कार्य वा योजना सफल हुने सम्भावना छ। तर भावनामा निर्णय नगर्नुहोस्।
धनु
मानसिक तनाव बढ्न सक्छ। पारिवारिक विवाद वा आन्तरिक असमञ्जस आउन सक्छ। धैर्यपूर्वक अघि बढ्नुहोस्।
मकर
मित्रता र नेटवर्किङ बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइ प्रतिष्ठा बढाउने अवसर मिल्नेछ। नयाँ अवसर पाउने सम्भावना छ।
कुम्भ
पेशागत जीवनमा प्रगति हुनेछ। मान-सम्मान प्राप्त हुन सक्छ। तर हतारमा ठूलो निर्णय नगर्नुहोस्।
मीन
धार्मिक वा आध्यात्मिक भाव बढ्नेछ। भाग्यले साथ दिनेछ। अध्ययन वा विदेश यात्राको अवसर मिल्ने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!