बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि,शिक्षक,चालक,सह-
चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।