२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जेनजीको आन्दोलनमा काठमाडौंमा हालसम्म १३ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ। प्रहरीको गोली लागेर हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन्।

प्रहरीको गोली लागेर घाइते भएका ७ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ। यस्तै, दुई जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ भने एक जनाले घटनास्थलमै ज्यान गुमाएका छन्।प्रदर्शन चर्किँदै गएपछि सरकारले नयाँ बानेश्वरसहित माइतीघर, शितल निवास, बालुवाटारलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ।

सरकारले कर्फ्यु लगाएर नयाँ बानेश्वरमा सेना परिचालन गरे पनि आन्दोलनकारीहरू पछि हटेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]