काठमाडौं । बूढानिलकण्ठस्थित देउवाको घरमा तोडफोड तथा आगजनी गर्न पुगेका युवाहरूले देउवा दम्पत्तिमाथि कुटपिट गरेका हुन्। युवाहरूको कुटपिटबाट उनीहरू गम्भीर घाइते भएका छन्।
प्रदर्शनकारीले देउवा निवासमा आगजनीसमेत गरेका छन्।