काठमाडौं । बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर निस्किएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कता गए भन्ने खुलेको छैन।
उनी बालुवाटारबाट हेलिकप्टर चढेर निस्किए पनि कता पुगे भन्ने खुलिनसकेको हो।
सेनाले बालुवाटारबाट उनको उद्धार गरेको थियो।