२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालको कारागारबाट बिदेशी कैदीहरु फरार भए पछी नेपाल-भारत सीमानाका बन्द,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २६, २०८२

बाँके । बर्दिया जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ लगायत जिल्लाबाट फरार भएका कैदी प्रवेश नगरुन् भन्दै नेपाल-भारतसँग जोडिएको बर्दियाका सीमा नाका बन्द गरिएको छ। भारतीय सुरक्षा बल एसएसबीले नेपाल-भारत सीमामा कडाइ गरेको छ।

सुरक्षा स्रोतका अनुसार पाकिस्तानी र बंगलादेशी कैदीबन्दी फरार भएकोले भारतमा सुरक्षा कडा पार्दे कडा निगरानी राखिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल-भारत सीमाना पूर्णरुपमा बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए । जिल्लामा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]