२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

नेपालको पहिलो महिला सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतको स्वागत

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौँ । नेपालमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनलगत्तै भारत सरकारले स्वागत गर्दै यसले नेपालमा शान्ति र स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले मध्यरातमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।’

नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारका रूपमा दुवै देशका जनता र राष्ट्रको समृद्धि तथा कल्याणका लागि नेपालसँग निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता पनि भारतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]