०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

पार्टी सभापति देउवा दम्पतिमाथिको आक्रमण जघन्य अपराध हो, डा.शेखर कोइराला

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र २८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दम्पतिमाथिको आक्रमण जघन्य अपराध भएको बताएका छन्।

२४ भदौका दिन जेन-जी युवाहरूले बुढानिलकण्ठस्थित निवासमै सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरेर घाइते बनाएका थिए।

पछि केही युवाले उनीहरूमाथि भइरहेको आक्रमण रोकेका थिए भने सेनाले उद्धार गरि घरबाट निकालेको थियो। उक्त घटनालाई कोइरालाले जघन्य अपराध भन्दै जति निन्दा गरे पनि नपुग्ने बताएका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले जेन-जी आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्तिमाथिको तुटपाट, आगजनीका साथै व्यक्तिमाथि भएको आक्रमण २१औँ सताब्दिमा सही मान्न नसकिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!