२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आगलागीमा परेकी झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटियो, डाक्टर

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

आगलागीमा परेकी झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटियो, डाक्टर

काठमाडौं । आन्दोलनका क्रममा आगलागीमा परेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत चित्रकारको संक्रमण फैलिन थालेपछि आज देब्रेहात काटिएको हो ।

उनको देब्रेहात कुहिनोदेखि तल काटिएको बताइएको छ । चिकित्सकका अनुसार, शरीरको १७ प्रतिशत भाग जलेको छ । उपचारकै कारण चित्रकार अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।

आन्दोलनकारीले काठमाडौंको कीर्तिपुरस्थित खनालको घरमा आगो लगाएका थिए । सोही क्रममा चित्रकार जलेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।