२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

आइतबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन ०५, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष-आज कुनै कामले अपेक्षित गति पाउने छैन ।तनाव बढ्न सक्छ तर साँझतिर स्थितिमा सुधार आउने संकेत छ । स्वास्थ्यमा ध्यान दिनु राम्रो हुनेछ ।

वृष-आज अरुको आशा पूरा गर्नुपर्ने हुन सक्छ । काममा केही बाधा आउन सक्छ । निर्णय लिनुअघि सोच–विचार गरी अघि बढ्नु बुद्धिमानी हुनेछ ।

मिथुन-नयाँ अवसरहरु खुल्नेछन् । मेहनतले फल दिनेछ । तर घरपरिवार / साथीभाइ सँगको सम्बन्धमा कटुता छाउनेछ ।अाफ्नो बिचार प्रस्ट संग राख्नु होला ।

कर्कट-प्रतिस्पर्धा बढ्न सक्नेछ । अरुको टिप्पणीले मन खिन्न हुन सक्छ । तर तालमेल राम्रो बनाएमा काम अघि बढ्नेछ ।

सिंह-आजको दिन अवसर र चुनौती दुवै लिएर आउनेछ । खर्च बढ्न सक्छ । विवादजनक काम आउने हुनाले संयमित हुनुहोस् ।

कन्या-दिनका केही क्षणहरू खुशीका हुनेछ । सामाजिक भेटघाटले मन प्रसन्न बनाउनेछ । तर नयाँ योजना अघि बढाउनुअघि सबै पक्ष बिचार गर्नुहोला ।

तुला-काममा मन लगाउने समय छ । परिणाम राम्रो आउनेछ । आर्थिक मामिलामा सोच–विचार पछि मात्रै खर्च गर्नुहोस् । साथी समर्थनमा रहनेछन् ।

वृश्चिक-आजको दिन प्रतिष्ठामा बढ्नेछ। मिहिनेतले मान–सम्मान दिलाउनेछ । तर अहङ्कारले समस्या निम्त्याउन सक्छ नम्र हुनुहोला ।

धनु-यात्रा वा बाहिर कामका अवसर आउन सक्छ । तर योजनाहरू अधूरा नै रहन सक्छन् । शालिन व्यवहारले राम्रो प्रभाव पार्नेछ ।

मकर-स्वास्थ्यमा ध्यान दिनुहोस् । काम र आम्दानीमा केही अवरोध आउन सक्छ । धैर्य र अनुशासनले काम टुङ्ग्याउनेछ ।

कुम्भ-प्रियजनसँगको सम्बन्ध आज सकारात्मक हुनेछ । प्रेम–भावनामा मिठास आउनेछ । तर आत्म–स्वाभिमान र निजी सीमाहरु बचाउनुपर्छ ।

मीन-नयाँ पहल गर्नका लागि उपयुक्त दिन छ। सामान्यतः राम्रो प्रभाव हुनेछ । तर आर्थिक खर्च व्यवस्थापनमा सजग हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!