काठमाडौं । जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । हत्यापछि तामाङ फरार छन् ।