२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

डिएसपी होमबहादुर पराजुलीद्वारा ईलाका प्रहरी कार्यालय तुल्सीपुर प्रमुखको पदभार ग्रहण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०९, २०८२

दाङ । तुल्सीपुर नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको पत्रादेशानुसार साविक अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगाल काठमाण्डौंबाट यस इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्र.ना.उ. होम बहादुर पराजुली ज्युलाई यस कार्यालयबाट प्र.नि.सुर्य बहादुर राना मगर ज्यू लगायत उपस्थित प्रहरी कर्मचारीहरुद्वारा स्वागत कार्यक्रम पश्चात प्र.ना.उ. होम बहादुर पराजुली द्वारा कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

error: Content is protected !!