बाँके । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको आयोजनामा यस जिल्लामा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका बज्रदल गण नेपालगंज बाँकेका कार्यालय प्रमुख श्री प्रमुख सेनानी( गणपती) रामचन्द्र श्रेष्ठ ज्यु र जिल्ला प्रहरी कार्यालय वाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी.ज्युको स्वागत, परिचयात्मक कार्यक्रम तथा नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा
शुभकामना आदान प्रदान कार्यक्रममा यस केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी ज्युको अध्यक्षतामा, नेपालगंज उप महानगरपालिका वडा नं ०२ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ ज्युको प्रमुख आथित्यमा र बिभिन्न संघ सस्थाका प्रमूख तथा प्रतिनिधि, संचारकर्मी,लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमका केहि फोटाहरुः-