०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

थिएटर निर्माण सबैलाई सहयोगको लागि अपिल 🙏🙏

Logo
Abc Sanchar प्रकाशित शनिबार, आश्विन ११, २०८२

थिएटर निर्माण सबैलाई सहयोगको लागि अपिल 🙏🙏

दाङ । नेपाली कला, संस्कृति र भाषा/साहित्यको उन्नयनका लागि हामीले दाङमा पहल थिएटर निर्माण प्रारम्भ गरेका छौं ।
हामी संसारभरिका कलाप्रेमीहरुसंग निर्माण सहयोगका लागि हार्दिक अपिल गर्दछौं । हामी तपाईंहरुको साथ, सहयोग र सद्भावको उच्चतम् सदुपयोग र मूल्यबोध गर्नेछौं ।
#सहयोगका #लागि
पहल थिएटर
ग्लोबल आइएमई बैक, घोराही
खाता नं. ०४१०१०१००११४४०

केएल बुढाथोकी
संयोजक
9857832098

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!