२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सल्यान कपुरकोटको चोरखोलामा हाईस बस दुर्घटना ३ जनाको मृत्यु १७ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १२, २०८२

सल्यान । रुकुम पश्चिमदेखि तुलसीपुर आउँदै गरेको लु २ ख ६५०२ नं. को हाईस गाडी मध्यराति सल्यान कपुरकोटको चोरखोलामा दुर्घटना हुँदा गाडीमा सवार ७ जना मध्य दुई जना गम्भीर घाइते भएको र अन्यको अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ घाईतेको उपचार र उद्घारका लागी प्रहरी र आफन्त सँग निरन्तर समन्वय गरिरहेको छु ।

प्रहरीको सहयोगमा दुई जना घाइतेलाई उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागी नेपालगंज पठाएका छौँ । घटनास्थलमा हालसम्म ३ जनावको सव फेला परेको छ भने अन्यको खोजीकार्य जारी रहेको छ ।

गाडीमा सवार सबै रुकुम पश्चिम बाँफिकोट निवासी मेरो आफन्त हुनुहुन्छ । गाडी सडकदेखि करिब ३ सय मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!