काठमाडौं । भदौ २३ र २४ को प्रदर्शनका क्रममा जलेका गाडीहरू अहिले संसद् भवनमा थन्क्याइएको छ। सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा ‘डम्प’ गरिएको हो।
जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा सयौँको संख्यामा सवारीसाधनहरू आगजनी गरिएका थिए।