बाँके । नेपालगन्ज यतिबेला जुवा अखडाका रूपमा देखिएकाे छ । बिशेषगरी नेपालगन्जका घरानिया र सरकारी कर्मचारी जुवाखालमा भेटिन थालेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जकाे बाइपास राेडमा रहेका एक हाेटलमा जुवा खेलिरहेकाे अबस्थामा गए राती १४ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा एक जना प्रहरी छन । यहाँबाट १३ लाख नगद बरामद गरिएको भनिएको छ ।
उक्त जुवाखालमा नेपालगन्जका प्रतिष्ठित व्यक्तिसँगै व्यवसायी र पुलिस नै नियन्त्रणमा परेका छन ।
उक्त जुवाखालबाट एकजना बाँकेकाे नेपालगन्ज यतिबेला जुवा अखडाका रूपमा देखिएकाे छ । बिशेषगरी नेपालगन्जका घरानिया र सरकारी कर्मचारी जुवाखालमा भेटिन थालेका छन ।
बाँके प्रहरीका अनुसार नेपालगन्जकाे मौरी हाेटलमा जुवा खेलिरहेकाे अबस्थामा गए राती १४ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा एक जना प्रहरी सइ पनि छन । यहाँबाट १३ लाख भन्दा धेरै नगद बरामद गरिएको भनिएको छ ।
उक्त जुवाखालमा नेपालगन्जका प्रतिष्ठित व्यक्तिसँगै व्यवसायी र पुलिस नै बाँके प्रहरीको नियन्त्रणमा परेका छन ।
उक्त जुवाखालबाट एकजना प्रदेश प्रहरी कार्यालय सुर्खेत हाल नेपालगन्ज बाँकेमा कार्यरत नेपाल प्रहरीका प्रहरी बरिष्ठ सइ समेत पक्राउ परेकाे हो होइन भन्ने अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । अनुसन्धान पछी सबैलाई सार्वजनिक गर्ने बाँके प्रहरीले जानकारी दिएको छ ।