रुपन्देही । भैरहवा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण कार्यक्रममा पाल्नु भई
कार्यालयको निरीक्षण पश्चात प्रहरीको काम कारवाही सम्बन्धमा जानकारी लिनुभएको आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिनुभएको छ ।