१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

केही प्रहरी अधिकृतहरुले भनेको कुरा साच्चै चित्त वुझ्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन २५, २०८२

काठमाडौं । दसै पछि हिजो केही प्रहरी को अधिकृत ज्यु सग भलाकुसारी भयो ।भ्र्स्ट हत्यारा लाई किन पर्क्रीन सकिन्न ऊहाले प्रस्ट पार्नुनभयो ।
हेर्नु होस् यो सरकार ४/६ महिना को हो अहिले अदालत प्रसासन सुरक्षा निकाय मा प्राय एमाले काग्रेस र केही माओवादी का छन् । आज कसैले पक्राऊ गर्ने आट गर्यो भने फ्याट्ट १ महिना पछि तेही प्रम या गृह मन्त्री भैदिन्छ अनि पहिलो निशाना तिनै पक्राऊ गर्न जाने पर्दछछन् । म सगै को साथी म भन्दा २ तह माथी गै सक्यो किन कि ऊ नेता रिझाऊन र खेलाऊन जान्दछन् । अस्ती एक जना डिआईजी ले मिटीङ्ग मा भन्दै थिय अहिले पक्रीनु भनेको वढुवा नहुनु हो । अहिले को सरकार छेऊ न टुप्पो को हो तेसैले दलको नेता लाई नचलाऊ भनेको छन् ।
ऊता रवि लाई झनै कडा पारीयको छ किन कि रवि लाई अहिले झनै कडा गरि राखे यो सरकार ले पनि रवि लाई न्याय दियन भन्ने पर्दछ । ऊता न्यायधिस दलिय भाग वन्डा को छन् ऊनीहरु ले रवि को केस झन ढिलो हेरिदिन्छन् । अवुझ जनता लौ रवि लाई यो सरकार ले पनि निकालेन भन्दछन् ।
अव चुनाव भयो भने पुन यीनै दल आऊदछन् यीनिहरु चुनाव मा मिल्न जान्दछन् तर हर्क वालेन रवि हरु घमन्ड महा घमन्डी छन् । यी आफु आफु लडेर सकिन्छन् ।
अदालत मा न्यायधिस सग नेता हरु को वार वार कुरा भयको छ साहेद १/२ महिना मा यो माहौल सान्त भयपछि अदालत ले पनि संसद पुनर्सथापना गर्न सक्ने संभावना छ यदि नगरे पनि फेरी एमाले माओवादी मिलेर चुनाव गय जित्ने यीनै हुन् । जनता रवि का अन्ध भक्त वालेन को अन्ध भक्त राजा को अन्ध भक्त हर्क को अन्ध भक्त प्रचव्ड केपी ओली को अन्ध भक्त भय रास्ट्र को अन्ध भक्त कोही भयन तेसैले देस सधै यस्तै अस्तीरता हुनेछ ।
अहिले को प्रम र गृह मन्त्री वाट प्रस्ट निर्देसन भयको छ कुनै नेता लाई नपक्रीनु भनेर । किनकि आज पक्रीय भोली फेरी ऊनलाई पक्राऊ पर्ने डर हुन्छ ।
अख्तीयार पनि २/४ दिन विरोधी लाई झारा टार्न मात्र यसो फायल खोले जस्तो गरेको छ ।
प्राय डिआईजी र एआईजी हरु प्रस्ट दलिय खेमा मा ऊभियको छन् । हामी जस्तो डिएस पि एस पि र एस एस पि ले भनेर केही चल्दैन देस वर्वादी भयो भन्दै गुनासो गर्नु भो सार्हा चित्त वुझ्यो – ऊहाको कुरा रमेशराज बास्तोला
– तस्वीर – प्रीकारात्मक मात्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

error: Content is protected !!