१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सिरहाका एसपी घुमुवाहरुको चार्ड पर्व आर्थिक आतंक; तस्करीको रकम असुल्न भ्याई नभ्याई

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, आश्विन २६, २०८२

सिरहा । घुमुवा अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ ।  नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको गोप्य सूचनाको संकलनको गर्न सदा पोशाकमा खटाएको घुमुवाहरु चार्ड पर्वमा आर्थिक आतंक नै मच्चाएको छन।

सिरहाका घुमुवाहरू स्थानीय सुरक्षा प्रमुख र तस्करहरुबाट पैसा उठाएर माथि सम्म पुर्‍याउने विश्वासिला माध्यम बन्न थालेका छन् । घुमुवा प्रहरीको जागिर जुन जिल्लाबाट सुरु हुन्छ अधिकांशले अवकाश पनि त्यहीँ वा आसपासका जिल्लाबाट पाउने गरेका छन् ।सिरहाको आपराधिक अनुसन्धान शाखा अर्थत् (क्राईम शाखा)का असई शिव मैनाली हुन्।सिरहाका एसपी आन्नत राम शर्माको नजिक र विश्वासिलो मानिने मैनाली पाँच जनालाई घुमुवाको रुपमा परिचालन गरि विभिन्न नाकाहरुबाट रकम असुल्ने गरेको रहस्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवाको रुपमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक शिव मैनाली ,प्रहरी हवल्दार अशोक साह ,सिरहा नगरका घुमुवा मोति ,ले विभिन्न नाकाहरु एसपी शर्मा नाँउमा समेत कारोबार गर्नेहरु संग रकम असुल्ने गरेको स्रोतको दाबी छन। सिरहाको लहान ईलाका ईन्सपेक्टर नहाहरु माडर, लगडी , बरियापट्टि   , बडहरीका सशस्त्र प्रहरी निरीक्षक , झाझ्पटीका सशस्त्र प्रहरी निरीक्षक , कुसन्डी , मरिटोल , ठाडी, माडर नाकाबाट व्यापक रुपमा तस्करी क्राईमका सिरहाका प्रहरीकै संरक्षणमा शुरु भएको छ।घुमुवा असई मैनाली, यादव थर रहेका चाँर जनालाई सिमानाकाबाट तस्कर संग चाड पर्वमा पैसा उठाउन भ्याईनभ्याई भएको छ।

सिरहामा लत्ताकपडा, हाडयेवर, जुत्ता चप्पल, रजनिगंधा राजनिवास, गाई, भैसी, रङ्गा, केराऊ,छोकडा, मरिच इ सबै प्रहरीको सहयोगले सिरहाको सीमावर्ती नाकाहरुबाट तस्करी निर्वाध रूपमा भइरहेको छ। यति मात्र काँहा हो र इ टोलिहरु ले जुवा कौडा तथा वेस्याबृदि गराएर लागुऔषध गाँजाको पनि लाइन खाएर पैसा आर्जनमा जुटेका छन  । सशस्त्र प्रहरिकै उतिकै भुमिका रहेको छ । नेपाल प्रहरिले किन न समातने भन्ने कुराले जिल्ला प्रहरी कार्यालय सिरहाबाट शान्ति सुरक्षाको मुख्य जिम्मेवारी पाएका  प्रहरीले अपराध अनुसन्धान र सूचना संकलनको लागि खटिएको प्रहरी टोलीले अहिले तस्करी, होटल र मानिस समेतलाई विभिन्न मुद्दामा फसाई दिन्छु दर धाक देखाई समेत रकम असुल्ने गरेको स्थानीयहरुले बताउछन।

सदा पोशाकमा खटिएका घुमुवाहरुले माडर नाकाबाट तस्करीको काम गर्न राकेश यादव , एक लाख पचास हजार,बिष्णु भगत एक लाख, मोहन 65 हजार, महासेठ देबेन्द्र यादव७५ हजार र ठाडी ,आभेनगर झाझ्पटी ,कुसन्डी र खिरोना नाकाबाट रक्सी कारोबारी बलिराम यादवबाट 65हजार रकम असुली गरि लाईन दिएको नाम नछाप्रने सर्तमा एक कारोबारी यश अनलाईनलाई बताएका छन।

जिल्ला प्रहरी कार्यालय सिरहाको क्राईम शाखाँमा कार्यरत रहेका असई विगत पाँच बर्षदेखी राजनितीक पावरको पहुचमा क्राईम शाखामा बस्दै आएका छन ।घुमुवाहरुको दरबन्दी अन्तै भएपनी माथिल्लो निकायको आर्शिवादले सदा पोशाकमा खटि तस्करी गराए बापत तस्करहरु संग रकम असुल्न बिशवासिलो माध्यम बनेका छन। साह नाम थर भएका चारै जनाको दरबन्दी अन्तै भएपनि लामो समय देखि सोर्स फोर्सको कारण जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवा भई बस्दै आएका छन।यी घुमुवाहरु तस्करीको सामान रातभरि कटाए बापत लाखौं रुपैया असुली गरि हाकिम समेत बुझाउने गरेका छन।

केही दिन उता बन्द रहेको तस्करी जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख भई शर्मा आएको दिन देखि नै ठुलो मात्रामा तस्करीको लाईन सुचारु भएको सिमानाकामा रहेका स्थानीयहरुले बताउँछन् ।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!