२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

यतिबेला किसानहरूलाई धान काट्न भ्याइन भ्याई छ धान बाली भित्र्याउन किसानहरु व्यस्त,

Logo
राजन थारू प्रकाशित सोमबार, आश्विन २७, २०८२

बाँके । बर्दियाको कुल ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये बर्दियाको योगदान २० प्रतिशत रहेको छ।

यस क्षेत्रको महत्त्वलाई ध्यानमा राख्दै सरकारले राजापुर नगरपालिकालाई ‘धान सुपरजोन’ घोषणा गरेको छ। विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर रहने बर्दियाका कृषकहरू पछिल्लो समय भने उखु र मकै जस्ता बालीतर्फ पनि आकर्षित हुन थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]

  **घोराही, । दाङको घोराही उपमहानगरपालिका–१५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]