२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

स्रोत नखुलेको ८ लाख रुपैयाँ भन्दा बढी रकमसहित एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २७, २०८२

सिरहा । कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा ८ लाख २५ हजार रुपैयाँ बरामद भएको सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।प्रहरीको गस्ती टोलीले म.प्र.०२-०१-००३ प. २१०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मण्डलले पछाडि बोकेको झोलाभित्र नेपाली रकम र कपाली तमसुक २ थान, आरूष रेमिटेन्सको स्ट्याम्प १ थान, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र विभिन्न बैंकको चेकबुक ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]