२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाङ प्रहरीले देउखुरीबाट पटकाजन्य बिष्फोटक पदार्थसहित मोटरसाइकल पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २७, २०८२

दाङ । राजपुर गा.पा. वडा नं. ४ दुलैया चोक स्थित गढवा चंगुवा सडक खण्डमा रा ५ प ६९३६ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा अ.२७ के.जि. अन्दाजी मुल्य ६०,००० (साठि हजार) बराबरको रिमा (Reemaa) नामक बिष्पोटक पदार्थ (पटका) फेला पारी मोटर साईकल सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई विस्पोटक पदार्थ सम्बन्धी कसूरमा सम्मानित दाङ जिल्ला अदालत बाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको ।
निम्न:-
१) जि. दाङ राजपुर गा.पा. ७ फोहोरा बस्ने बर्ष अ.४० को दिनेश गुप्ता ।
२) देश भारत बलरामपुर जि. बरहवा बस्ने बर्ष अ. २८ को लक्ष्मण भार वरामद तथा फेला पारी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!