०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

सर्लाही प्रहरीको ज्यादती बिहेकोे समान खरिदकोे पैंसा बाटोमै लिएर भंसारमा बुझायो बिरोध प्रदर्शन जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २९, २०८२

सर्लाही । चन्द्रनगर ५ मोहनपुर निवासी ढोराही मंसूरको छोरा वुहारी विकाउ मंसूरको श्रीमती अपसाना खातुन आफ्नो छोरीको विहेको लागि ५,४५,०००/ रकम कुमारी बैंकबाट निकासा गरि आफ्नो जेठाजुको जिम्मा राखेर वहाँ सोनबर्सा बजारबाट विहेको समान खरिद गरि फर्किने बेलामा त्रिभुवन प्रहरी चौकीमा चेक जाँचको क्रममा बैकको प्रमाण देखाउदा देखाउदै २ घण्टा नपुग्दै भन्सार कार्यालय पठाएको छ ।

यसरी सर्लाही प्रहरीको ज्यादती विरुद्धको जन अवाज
उठाउदै स्थानीयहरुले छोरीको बिहेको लागि बैंकबाट रकम निकालेर लिएर जाँदै गर्दा अवैध भन्दै प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि मलङ्गवामा बिरोध प्रदर्शन सर्लाही प्रहरीको ज्यादतीको घोर बिरोध सुरु यस्तो
भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!