दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा जिल्ला दाङ राप्ति गाउँपालिका वडा नं १ भालुवाङ स्थित स्थानिय जनप्रतिनिधी, पत्रकार,नागरिक समाज,यातयात व्यवसायी,अन्य संघ-संस्थाका
प्रतिनिधि र आम सर्वसाधारण नागरिकहरुको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।