काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ ।

असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।