२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

७० औं प्रहरी दिवस २०८२ को शुभकामना बर्दीको मान”गर्न सिक्नुहोस,प्रहरी पनि मान्छे हो,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३१, २०८२

प्रहरीलाई लखटे कुटे, ज्यानै गय,पनि बिर्सेनन प्रहरी हुन घाउ पोल्छ,रगत बग्यो,तर डर्सेनन प्रहरी हुन

आगो लगाइयो ,हतियार खोसियो बिन्ती सुनेन कोहि
देशको नारा,सेवा धर्म ,यहि सम्झेनन प्रहरी हुन

बर्दी खोस्यो, अपमान भयो,आँसु झर्यो मनभित्र
रास्ट्र्का खातिर पिडा पचाइ,काममा गय प्रहरी हुन

मरे साथीहरू, घाइतेभय,कोहि अझै थला छन
तरपनी हौसला नभाचियोस ढुङ्गासे प्रहरी हुन

जेन्जिको रापमा पिरोलियका,छायामा पनि सन्चिय
रगतले लेखे प्रतिज्ञा- देशका ढाल प्रहरी हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!