०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

धनतेरसमा नेपालगन्जको त्रिभुवनचोकमा छुट्टै रौनक बीच सडकमा लागेको बजारमा किनमेल गर्नेको भीड

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक ०१, २०८२

बाँके । हरेक चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने गर्दछ। यो बजारले चाडबाडको रौनक बढाउने गर्दछ।
आज धनतेरसमा चरेशका भाडाका भाडाबर्तन, कुचो, नुनलगायत किन्दा राम्रो हुने बताउने गरिन्छ। त्रिभुवनचोकको सडकमा लागेको बजारमा यी सामान किन्नेको भिड देखिन्थ्यो।

नेपालगन्जका विभिन्न ठाउँबाट त्रिभुवनचोकको सडकमा लागेको बजारमा सामान किनमेल गर्न आएका भिडले तिहार नजिकिएको लाग्दथ्यो।
चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने चलन नै भएको छ। जुन चाड हो, त्यहीलाई लक्षित गरेर सामान राख्ने गरिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!