२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

इप्रका दमकबाट सुरक्षाकर्मीको वर्दी र हातहतियार लुट्नेहरु धमाधम पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा दमक प्रहरीको पोशाक लुटेर लगाई पोशाकको दुरुपयोग गर्ने दमक वडान.२ भाङबारी बस्ने ३३ वर्षीय रोशन साउदेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे लिम्बूलाई दमक वडान.६थाना रोडबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई राखिएको छ ।

त्यस्तै जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेर लाने इलाम चुलाचुली वडा न.३ पेल्टीमारी बस्ने १९वर्षीय सुजन राईलाई दमक वडान.१ फाल्गुनन्दबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हतियार लुट्ने एकजना यसअघि पक्राउ परेका छन् । प्रहरी कार्यालय आक्रमण र हतियार लुट्नेहरुको खोजी भइरहेको दमक प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!