काठमाडौं । जेनजी आन्दोलनको बेलामा बैंकको पैसा लुटेर बुलेट बाइक किनेका २७ बर्षका दिपेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । उनले बैंकबाट २ लाख ५० हजार रुपैयाँ चोरेर त्यसमा १ लाख ७२ हजार थप गरेर बुलेट किनेको बताएका छन् ।