२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

एआईजी उमा प्रसाद चतुर्बेदीद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०९, २०८२

रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डिआईजी उमा प्रसाद चतुर्बेदी एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्ट लगायतले अनुगमन तथा निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाको सम्पुर्ण शाखाहरु निरीक्षण गर्दै शाखाहरुबाट सम्पादित कार्य विवरणकोबारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहतका युनिटका सिनियर प्रहरी अधिकृतहरुलाई सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउदै समाजमा शान्ति सु-ब्यवस्था कायम गरी आफ्नो जिम्मेवारी त्रुटि रहित ढंगबाट सम्पादन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!