२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दीको मान”गर्न सिक्नुहोस,प्रहरी पनि मान्छे हो नागरिकको सेवामा घाम पनि नभनेर सुरक्षा गर्छ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । प्रहरीलाई लखटे कुटे, ज्यानै गय,पनि बिर्सेनन प्रहरी हुन
घाउ पोल्छ,रगत बग्यो,तर डर्सेनन प्रहरी हुन

आगो लगाइयो ,हतियार खोसियो बिन्ती सुनेन कोहि
देशको नारा,सेवा धर्म ,यहि सम्झेनन प्रहरी हुन

बर्दी खोस्यो, अपमान भयो,आँसु झर्यो मनभित्र
रास्ट्र्का खातिर पिडा पचाइ,काममा गय प्रहरी हुन

मरे साथीहरू, घाइतेभय,कोहि अझै थला छन
तरपनी हौसला नभाचियोस ढुङ्गासे प्रहरी हुन

जेन्जिको रापमा पिरोलियका,छायामा पनि सन्चिय
रगतले लेखे प्रतिज्ञा- देशका ढाल प्रहरी हुन।
ओम देवकोटा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]