०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

दाङ घोराही खानेपानी अध्यक्ष एवं पानी बाजेको रुपमा चिनिनु भएका देबिबहादुर डिसिको निधन

Logo
ABC-Sanchar प्रकाशित आइतबार, कार्तिक १६, २०८२

दाङ । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देवि बहादुर डि.सी.को निधन भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा लामो समय राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि आईतबार ८० बर्षको उमेरमा निधन भएको हो । डिसि धेरै समयदेखि बिरामी रहदै आउनु भएको थियो ।

लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर डिसिले जनताको सेवा गर्नु भएको थियो । राप्ती समितिको अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भुमिकामा रहेर काम उहाँले काम गर्नु भएको थियो । देबिबहादुरलाई पानि बाजे भनेर धेरैले चिन्ने गरेका छन । घोराहीमा खानेपानिको सुबिधा पुर्याउन देबिबहादुरको ठुलो भुमिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!