२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्काद्वारा पदभार ग्रहण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १७, २०८२

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्काद्वारा पदभार सम्हाले,

बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्रादेशानुसार वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको कार्यालय प्रमुखको रुपमा सरुवा भईआउनु भएका प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्कालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरी पदभार ग्रहण गर्नु भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]