काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी राजु अर्यालले नर्सिङ सशस्त्र प्रहरी बलले नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ। बलम्बुस्थित अस्पतालपरिसरमा ‘एपिएफ नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरिएको हो। यही वर्षदेखि कलेजमा नर्सिङसम्बन्धी पढाइ सुरु भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नर्सिङ कलेजको उद्घाटन गरेका छन्। सशस्त्र प्रहरीले मेडिकल कलेज स्थापनाका लागि पनि प्रक्रिया अघि बढाइसकेको छ।