०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेपाल-भारत नाकाबाट फेरि तस्करी धन्दा शुरू

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित बुधबार, कार्तिक १९, २०८२

बाँके । केही दिन पानी परेको कारण राेकिएकाे तस्करी फेरि शुरू भएको हो । अहिले कवहीगाेठबाट धेरै तस्करी चलिरहेको छ । यहाँबाट निस्केको तस्करीको सामान बरियारपुर , तेलकुवा हुदै आएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरी कसैले पनि पक्राउ गरेको छैन । चिनी , तेल , सूर्तिजन्य पदार्थ , किसमिस लगायतका किराना सामान ठूलो मात्रामा तस्करी हुदै आइरहेको छ ।यहाँबाट तस्करी गर्न लाइन पाउनेहरूमा संजय यादव राजकिशोर यादव राजबलि राजम्हमद हवारी मुख्य रहेका छन् ।यी काराेवारीहरूसंग बरियारपुर प्रहरी चाैकीका घुमुवा सिपाही चन्द्रके बैठाकाे संरक्षण र सेटिङ रहेको छ ।

पहिला तेलकुवा प्रहरी चाैकीमा घुमुवा बसेका चन्द्रके बैठा अहिले बरियारपुर चौकीमा घुमुवा छन् । यी साइकलवालाहरले दैनिकी धेरै पटकसम्म तस्करीको सामान ल्याउने गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!