२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मोबाईलको सदुपयोग बिषयक सचेतना मुलक प्रशिक्षण दिदै प्रहरी निरीक्षक शेखर खड्का

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

बाँके । नेपालगज उप-महानगरपालिका वडा नं.११ पासाङल्हामु मार्गमा रहेको इस्लामी संघ नेपाल शाखा कार्यालय लुम्बिनी प्रदेश बाँकेले आयोजना गरेको “ईन्टरनेट तथा मोबाईलको सदुपयोग” बिषयक सचेतनामुलक कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख शेखर खड्काले सो सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको ।

साथै मिति २०८२।०७।२७ गते सामुदायिक प्रहरी सेवा केन्द्र बाँके र यस वडा प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजनामा नेपालगंज उप-महानगरपालिका वडा नं.११ स्थित रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा अध्ययरत बिद्यार्थीहरुको सहभागितामा प्रहरी निरीक्षक शेखर खड्काले साइबर अपराध तथा सो सम्बन्धि कानूनि प्रावधानहरुको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]