०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेपालगन्ज ट्राफिक प्रमुख नन्द पोख्रेलद्वारा छात्राहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

बाँके । नेपालगन्ज सामुदायिक प्रहरी सेवा केन्द्रको र ट्राफिक प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजनामा नेपालगंज उपमहानगर पालिका वडा नं ११ स्थित मदरसा दारुलउलुम बरकातिया मा.बि.मा कक्षा ८/९/१० मा अध्ययरत छात्राहरुलाई ट्राफिक कार्यालय


नेपालगंज बाँकेका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक नन्द कुमार पोख्रेलद्वारा ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धि प्रशिक्षण प्रदान गर्नुका साथै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले लागु औषध मल्टिपल किट्सको बारेमा समेत जानकारी दिई कार्यक्रम सम्पन्न गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!