२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्ज बागेश्वरी परिसरमा बागदेबी सरस्वती माता मन्दिरको स्थापना हुदै

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

महेन्द्र सिंह
बाँके माघ ८ नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्बपटि पार्कमा बागदेबी सरस्वती माताको मन्दिर स्थापना गरिएको छ । एक कार्यक्रमको आयोजना गरि नेपालगन्ज उपमाहनगरपालिकाका प्रमुख धवल शम्शेर राणाले मन्दिरको उद्घाद्धटन गर्नु भएको हो । हजुरवुवा स्वार्गिय हरि वहादुर श्रेष्ठ र हजुरआमा स्व हिरादेवि श्रेष्ठको स्मृतीमा कारकादौ १८ निवासी राम नारायण श्रेष्ठ र हिरादेवी श्रेष्ठका कनिष्ठ सुषुत्र राजेस नारायण श्रेष्ठ तथा वुहारी अन्जिता श्रेष्ठको लगानीमा सरस्वती मन्दिर स्थापना गरिएको हो । मन्दिर स्थापना भए पछि वागेश्वरीको सौन्दयता थप वढेको पुगेको वडा नंम्वर २ का अध्यक्ष सुनिल सिंह हमाललले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]