२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बलात्कार गरेको अभियोगमा कुसुमबाट एक युवक पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(महेन्द्र सिंह)
बाँकेको कुसुममा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन्।
रातको समयमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले राप्तीसोनारी गाउँपालिका, १ का २४ वर्षीय विक्रम थारूलाई पक्राउ गरेको हो।
उनलाई इलाका प्रहरी कार्यालय कुसुमबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीविरुद्ध जबरजस्ती करणी सम्बन्धिको कसूरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराइ थप प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]