१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमद्वारा आरक्षण सिट भाडा दर टाँसे नटाँसेको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २९, २०८२

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा आरक्षण सिट र भाडामा पाउनुपर्ने छुटको अनुगमन तथा चेकजाँच गर्दै आएको छ। जेष्ठ नागरिकहरु, फरक क्षमता भएका व्यक्तिहरु, महिला र विद्यार्थीहरुले भाडामा पाउनुपर्ने छुट पाए नपाएको र भाडा दर टाँसे नटाँसेको सम्वन्धमा जिल्ला ट्राफिक प्रहरी दाङले नियमित अनुगमन गर्दछ ।

यातायात व्यवस्था कार्यालयले पनि निर्धारित भाडादर र आरक्षण सिटको व्यवस्थाको बारेमा जानकारी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]